• ट्रेण्डिङ्ग :
मन्त्रिपरिषदकाे बैठक बस्दै

मन्त्रिपरिषदकाे बैठक बस्दै


  • 3.4K
    SHARES
    • बैशाख ८, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 5.2K Views

    मन्त्रिपरिषदकाे बैठक बस्दै

    काठमाडौँ, ८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बेलुका ५ बजे मन्त्रिपरिषद्को बैठक तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    images

    बैठकमा शिक्षकहरूको जारी आन्दोलनका साथै सरकारको दैनिक प्रशासनिक कार्यका सम्बन्धमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ । 

     


    तेस्रो आँखा