• ट्रेण्डिङ्ग :
रेडक्रस साेसाइटी दाङका पुर्व सभापति आचार्यकाे गोली लागेर घटना स्थलमै मृत्यु

रेडक्रस साेसाइटी दाङका पुर्व सभापति आचार्यकाे गोली लागेर घटना स्थलमै मृत्यु


  • 7.9K
    SHARES
    • बैशाख ८, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 12.1K Views

    रेडक्रस साेसाइटी दाङका पुर्व सभापति आचार्यकाे गोली लागेर घटना स्थलमै मृत्यु

    तुलसीपुर, ८ बैशाख । नेपाल रेडक्रस साेसाइटी दाङ शाखाका पुर्व सभापति नारायण आचार्यकाे गाेली लागेर घटना स्थलमै मृत्यु भएको छ ।

    images

    तुलसीपुर-७ माेतिपुर निवासी ८३ बर्षिया आचार्यकाे साेमबार दिउँसो गाेली लागि मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सुर्य राणाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार मृतक आचार्य आफू सुत्ने काेठामा गाेली लागेर मृत्युु भएको अवस्थामा फेला परेका थिए । उनिकाे छातिमा १२ बारेमा दुई नाले बन्दुकबाट गाेली लागेको थियो ।

    प्रारम्भिक अनुसन्धान अनुसार मृतकआचार्याले आफैले गाेली हानेका आशंका छ । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।


    तेस्रो आँखा