कक्षा १२ को परीक्षा केही दिन सर्ने

कक्षा १२ को परीक्षा केही दिन सर्ने


  • 5.7K
    SHARES
    • बैशाख ९, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 8.8K Views

    कक्षा १२ को परीक्षा केही दिन सर्ने

    काठमाडौं, वैशाख ९  । राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा केही दिन पर सार्ने भएको छ । 

    images

    शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा सञ्चालन गर्न अन्योल सिर्जना भएपछि परीक्षा सार्ने निष्कर्षमा परीक्षा बोर्ड पुगेको हो । 

    बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले गोरखापत्र अनलाइनसँग कुरा गर्दै भन्नुभयो, ‘‘परीक्षा सार्नुपर्छ भन्ने निष्कर्ष आएको छ, कति दिन सार्ने भन्ने निर्णय भइसकेको छैन, एक साता वा केही दिन बढी पनि हुन सक्छ, यस विषयमा बोर्डले औपचारिक निर्णय भने गरिसकेको छैन ।’’ 


    तेस्रो आँखा