• ट्रेण्डिङ्ग :
शिक्षामन्त्रीमा रघुजी पन्त सिफारिस

शिक्षामन्त्रीमा रघुजी पन्त सिफारिस


  • 4.5K
    SHARES
    • बैशाख १०, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 6.9K Views

    शिक्षामन्त्रीमा रघुजी पन्त सिफारिस

    काठमाडौँ, वैशाख १० । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले) नेता रघुजी पन्त नियुक्त हुनुहुने भएको छ । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजगाइँले सो जानकारी दिनुभएको हो । 

    images

    यसअघि शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते सोमबार प्रधानमन्त्री समक्ष राजीनामा पेस गर्नुभएको थियो ।


    तेस्रो आँखा