रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प


  • 5.5K
    SHARES
    • बैशाख ११, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 8.5K Views

    रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

    काठमाडौँ, ११ बैशाख । रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ । 

    images

    बिहीबार साँझ ७:३४ बजेको समयमा भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।  


    तेस्रो आँखा