• ट्रेण्डिङ्ग :
माधव नेपालसहितका नेताहरुविरुद्ध शिक्षकहरूले नाराबाजी लगाए

माधव नेपालसहितका नेताहरुविरुद्ध शिक्षकहरूले नाराबाजी लगाए


  • 3.0K
    SHARES
    • बैशाख १५, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 4.6K Views

    माधव नेपालसहितका नेताहरुविरुद्ध शिक्षकहरूले नाराबाजी लगाए

    काठमाडौं, १५ बैशाख । नेकपा एकीकृत समाजवादीका माधव नेपालसहितका नेताहरू शिक्षक महासंघको आन्दोलनमा सहभागी भएका छन् ।

    images

    अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलगायतका नेताहरू शिक्षक आन्दोलनको समर्थन गर्न नयाँबानेश्वर पुगेका हुन् ।

    तर एकीकृत समाजवादीका नेताहरुविरुद्ध शिक्षकहरूले नाराबाजी गरेपछि उनीहरू आन्दोलन स्थलबाट फर्किएका छन् ।

    आन्दोलनमा भाषण गर्ने गरी पुगेका उनीहरूतर्फ शिक्षकहरूले लक्षित गर्दै शिक्षा ऐन जारी गर भन्दै नाराबाजी गरेपछि सम्बोधन नगरी फर्किएका हुन् ।


    तेस्रो आँखा