• ट्रेण्डिङ्ग :
रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न सर्वोच्चको आदेश

रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न सर्वोच्चको आदेश


  • 3.3K
    SHARES
    • बैशाख १७, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 5.1K Views

    रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न सर्वोच्चको आदेश

    काठमाडौँ, वैशाख १७ । सर्वोच्च अदालतले रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ । सह–रजिष्ट्रार अच्युत कुइकेलले प्रहरी महानिरीक्षक, प्रहरी प्रधान कार्यालय नक्साललाई बोधार्थ पठाउँदै रेशमलाई तत्काल रिहा गर्न बुधबार पत्र लेख्नुभएको हो । 

    images

    यसअघि अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भएर कैदमा राख्न पठाइएको पत्र अदालतको आधिकारीक नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी चौधरीलाई रिहा गर्नु भनिएको हो ।

    495073889_1004202961913704_6544993297258922255_n__2_.jpg


    तेस्रो आँखा