• ट्रेण्डिङ्ग :
ऊर्जा राज्यमन्त्रीमा कांग्रेस सांसद खमबहादुर नियुक्त

ऊर्जा राज्यमन्त्रीमा कांग्रेस सांसद खमबहादुर नियुक्त


  • 4.1K
    SHARES
    • बैशाख १७, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 6.3K Views

    ऊर्जा राज्यमन्त्रीमा कांग्रेस सांसद खमबहादुर नियुक्त

    काठमाडौं, १७ बैशाख । नेपाली कांग्रेसका सांसद खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । 

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

    गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुनुहुन्छ ।

    यसअघि राज्यमन्त्री रहेको पूर्णबहादुर तामाङलाई प्रधानमन्त्री ओलीले बर्खास्त गर्नुभएको थियोे।


    तेस्रो आँखा