आइतबार, कार्तिक २३ गते २०८३
काठमाडौँ,१७ बैशाख । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
आजको मन्त्रिपरिषद् बैठकले शिक्षकहरुका मागका विषयमा निर्णय गर्नेछ । आज दिउँसो मात्रै शिक्षक र सरकारबीच शिक्षकहरुका मागका विषयमा सहमति भएको थियो ।