• ट्रेण्डिङ्ग :
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो


  • 9.0K
    SHARES
    • बैशाख १८, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 13.8K Views

    पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

    काठमाडौँ, वैशाख १७ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।  बुधबार राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोल दुई रुपियाँ डिजेल र मट्टीतेलको मूल्य एकएक रुपियाँ घटाएको हो । 

    images

    त्यसैगरी निगमले आन्तरिकतर्फको हवाई इन्धनको पनि एक रुपियाँ घटाएको छ ।

    press1.jpg


    तेस्रो आँखा