• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओलीद्वारा कोशी लगानी सम्मेलनको उद्घाटन

प्रधानमन्त्री ओलीद्वारा कोशी लगानी सम्मेलनको उद्घाटन


  • 3.1K
    SHARES
    • बैशाख १८, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 4.7K Views

    प्रधानमन्त्री ओलीद्वारा कोशी लगानी सम्मेलनको उद्घाटन

    विराटनगर, वैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को बिहीबार उद्घाटन गर्नुभएको छ ।

    images

    नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण छ भन्ने सन्देश दिन प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको यस प्रकारको सम्मेलनको प्रधानमन्त्री ओलीले आज विराटनरगरमा उद्घाटन गर्नुभएको हो । सम्मेलनमा अहिले प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहनुभएको छ ।


    तेस्रो आँखा