• ट्रेण्डिङ्ग :
राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको भेट

राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको भेट


  • 3.7K
    SHARES
    • बैशाख १९, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 5.7K Views

    राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको भेट

    काठमाडौँ, वैशाख १९  । राष्ट्रपति रामचन्द्र पौडलसँग अजरबैजानका उप विदेशमन्त्री एलनुर मामेडोभले शिष्टाचार भेट गर्नुभएको छ । 

    images

    शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा नेपाल र अजरबैजानबिच रही आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रिपति कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।Capture_26.jpeg


    तेस्रो आँखा