• ट्रेण्डिङ्ग :
आगामी दशकलाई आन्तरिक रोजगारी दशकका रुपमा मनाइने

आगामी दशकलाई आन्तरिक रोजगारी दशकका रुपमा मनाइने


  • 2.0K
    SHARES
    • बैशाख १९, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 3.0K Views

    आगामी दशकलाई आन्तरिक रोजगारी दशकका रुपमा मनाइने

    काठमाडौँ, वैशाख १९ । आगामी दशकलाई आन्तरीक रोजगारी दशकका रुपमा मनाइने भएको छ । शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिनुभयो ।

    images

    रोजगारी तथा ज्याला रोजगारी दुवैका माध्येमबाट आन्तरिक रोजगारीको सिर्जना गरिने उहाँले जानकारी दिनुभयो । वैदेशीक रोजगार सुरक्षित मर्यादित र व्यवस्थित बनाउन नीति तथा कार्यविधि संशोधन गरिने उहाँको भनाइ छ ।


    तेस्रो आँखा