• ट्रेण्डिङ्ग :
एमाले संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै


  • 1.8K
    SHARES
    • बैशाख २०, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 2.8K Views

    एमाले संसदीय दलको बैठक बस्दै

    काठमाडौँ, वैशाख १९ । नेकपा (एमाले) को संसदीय दलको बैठक शनिबारका लागि आह्वान गरिएको  छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार १ः०० बजे बस्नेगरी दलको बैठक बस्ने तय भएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

    images

    संसदीय दलको बैठकमा राष्ट्रपतिले आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल गर्ने कार्यक्रम छ । यस्तै, संसद्मा दलको तर्फबाट खेल्ने भूमिका बारेमा समेत छलफल हुने प्रमुख सचेतक बर्तौलाले जानकारी दिनुभयो । 


    तेस्रो आँखा