• ट्रेण्डिङ्ग :
एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै


  • 3.3K
    SHARES
    • बैशाख २१, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 5.1K Views

    एमाले सचिवालय बैठक बस्दै

    काठमाडौँ, वैशाख २१ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे बैठक डाकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

    images

     उहाँका अनुसार बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । रासस


    तेस्रो आँखा