• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबिच छलफल

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबिच छलफल


  • 3.4K
    SHARES
    • बैशाख २१, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 5.2K Views

    प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबिच छलफल

    काठमाडौँ, वैशाख २१ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच छलफल भएको छ ।

    images

    प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा सङ्क्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल जारी छ । 

    भेटमा प्रधानमन्त्रीका मानव अधिकारसम्बन्धी सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका नेता वर्षमान पुन सहभागी हुनुहुन्छ ।


    तेस्रो आँखा