• ट्रेण्डिङ्ग :
अध्यक्ष दाहाल र अर्थमन्त्री पौडेलबीच भेटवार्ता

अध्यक्ष दाहाल र अर्थमन्त्री पौडेलबीच भेटवार्ता


  • 1.7K
    SHARES
    • बैशाख २३, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 2.6K Views

    अध्यक्ष दाहाल र अर्थमन्त्री पौडेलबीच भेटवार्ता

    काठमाडौँ, वैशाख २३ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ ।

    images

    अध्यक्ष दाहाल निवास खुमलटारमा आज बिहान भएको भेटघाटमा उहाँहरु बीचमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको  जनाइएको छ । 


    तेस्रो आँखा