कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ देखि हुने

कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ देखि हुने


  • 1.8K
    SHARES
    • बैशाख २४, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 2.7K Views

    कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ देखि हुने

    मोरङ, २४ बैशाख । कोशी प्रदेशसको बर्खे अधिवेशन आगामी जेठ ४ गतेदेखि प्रारम्भ हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले उक्त दिन अधिवेशन आह्वानका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    images

    मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज भएको बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले बताए । बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावलीउपर प्रदेश लोकसेवा आयोगको परामर्श लिने निर्णय गरेको छ । साथै बैठकले कारखाना तथा ‘वर्कसप’ सञ्चालन निर्देशिका स्वीकृत गरेको छ ।


    तेस्रो आँखा