• ट्रेण्डिङ्ग :
लुम्बिनीकाे बजेट अधिवेशन ३१ गते आह्वान गर्न सिफारिस

लुम्बिनीकाे बजेट अधिवेशन ३१ गते आह्वान गर्न सिफारिस


  • 5.1K
    SHARES
    • बैशाख २४, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 7.9K Views

    लुम्बिनीकाे बजेट अधिवेशन ३१ गते आह्वान गर्न सिफारिस

    दाङ, २४ बैशाख । लुम्बिनी प्रदेश सरकारले यही वैशाख ३१ गते छैठौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

    images

    मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सोही दिन दिउँसो १ बजे (बजेट) अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयाे ।

    गत फागुन ७ गते पाँचौं अधिवेशन अन्त्य गरिएको थियो ।


    तेस्रो आँखा