• ट्रेण्डिङ्ग :
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै


  • 3.1K
    SHARES
    • जेठ १, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 4.7K Views

    मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौँ, ३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री ओलीले आज साँझ ६ बजे बस्ने गरि मन्त्रीपरिषद् बैठक बोलाउनु भएको हो।

    images

    बैठक सिंहदरबारमा बस्नेछ । यो मन्त्रीपरिषद्को नियमित बैठक हो । मन्त्रीपरिषद्को नियमित बैठक सोमबार बस्नुपर्ने थियो । तर त्यस दिन सार्वजनिक बिदा परेका बैठक बस्न सकेको थिएन ।

    आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्य नियुक्त गर्ने सम्भावना छ । गभर्नरमा विश्व पौडेलको नाम चर्चामा छ ।

     

     


    तेस्रो आँखा