• ट्रेण्डिङ्ग :
राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन पेस


  • 2.7K
    SHARES
    • जेठ १, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 4.2K Views

    राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन पेस

    काठमाडौँ, वैशाख ३१ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८०/०८१ को महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन पेस गरिएको छ । 

    images

    राष्ट्रपति पौडेलसमक्ष महादेखापरीक्षक तोयम रायाले बुधबार नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम आर्थिक वर्ष २०८०र०८१को महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

     


    तेस्रो आँखा