• ट्रेण्डिङ्ग :
डिजिटल फ्रेमवर्कको उद्देश्य पूरा गर्न साक्षरता अनिवार्य छ : सञ्चारमन्त्री गुरुङ

डिजिटल फ्रेमवर्कको उद्देश्य पूरा गर्न साक्षरता अनिवार्य छ : सञ्चारमन्त्री गुरुङ


  • 950
    SHARES
    • जेठ ३, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 1.5K Views

    डिजिटल फ्रेमवर्कको उद्देश्य पूरा गर्न साक्षरता अनिवार्य छ : सञ्चारमन्त्री गुरुङ

    काठमाडौँ, जेठ २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल फेमवर्कको उद्देश्य पुरा गर्न डिजिटल साक्षरता अनिवार्य हुनुपर्ने बताउनु भएको छ। 

    images

    क्यान फेडरेसनले आयोजना गरेको “मल्टी–स्टेकहोल्डर डिस्कसन अन डिजिटल नेपाल फ्रेमवर्क २।०  एन्ड वे फर्वाड” शीर्षक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले  यस्तो बताउनुभएको हो।

     नागरिकले एप प्रयोग गर्ने साक्षरतामा कमी देखिएको औंल्याउँदै उहाँले भन्नुभयो, ‘‘डिजिटल फेमवर्क साकार पार्न डिजिटल लिटरेसी आवश्यक छ”, गुरुङले भन्नुभयो,‘‘हामीले साक्षरतासँगै लैजानु पर्छ।”

    त्यस्तै उहाँले डिजिटल इनफासट्चर निर्माण र आवश्यक नीति बनाउने मुख्य दायित्व समेत सरकारको रहेको प्रष्ट पार्नुभयो। 


    तेस्रो आँखा