• ट्रेण्डिङ्ग :
लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ नहुने

लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ नहुने


  • 6.2K
    SHARES
    • जेठ ८, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 9.5K Views

    लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ नहुने

    काठमाडौँ, ७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं नेपाल सकारका पुर्व गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण  रिटमाथि बुधबार सुनुवाइ नहुने भएको छ । 

    images

    मंगलबारदेखि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिटमाथि सुनुवाइ सुरु भएको थियो ।

    उक्त दिन सुनुवाइ नसकिएपछि  मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । तर बुधबार न्यायाधीश सुवेदी संवैधानिक इजलासमा परेकाले न्यायाधीश ढकाल र सुवेदीको इजलास बस्न नसकेसँगै सुनुवाइ हुन नसकेको हो । 

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने

  • तेस्रो आँखा