• ट्रेण्डिङ्ग :
बैतडीमा ५.१ रेक्टर स्केलको भूकम्प

बैतडीमा ५.१ रेक्टर स्केलको भूकम्प


  • 9.3K
    SHARES
    • जेठ १०, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 14.3K Views

    बैतडीमा ५.१ रेक्टर स्केलको भूकम्प

    काठमाडौँ, जेठ ९  । बैतडीको खलङ्गा क्षेत्रमा ५.१ रेक्टर स्केलको भूकम्प गएको छ।  शुक्रवार राती १ बजेर ४८ मिनेटमा उक्त क्षेत्रमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

    images

    केन्द्रका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु बैतडीको खलङ्गा आसपास क्षेत्र रहेको छ। भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका अन्य जिल्लाहरूमा पनि महसुस गरिएको जनाइएको छ। 

     
     

  • सम्बन्धित विषय:

  • # ५.१ रेक्ट

  • तेस्रो आँखा