• ट्रेण्डिङ्ग :
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै


  • 3.6K
    SHARES
    • जेठ १२, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 5.6K Views

    रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

     काठमाडौं, ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले केन्द्रीय कार्यालय वनस्थली काठमाडौंमा आज बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाएको हो ।

    images

    बैठकमा विभिन्न पाँच एजेन्डामा छलफल हुनेछ । सभापति रवि लामिछाने माथि लगाइएको प्रतिशोधपूर्ण झूटा मुद्दाको आगामी प्रक्रिया बारे पनि बैठकमा छलफल हुने छ ।

    रास्वपाको बैठकमा भिजिट भिसा काण्ड र गृहमन्त्रीको संलग्नता बारे पनि छलफल हुने छ ।

    यस्तै पार्टीको आगामी कार्यदिशा र महाधिवेशन लक्षित क्यालेन्डर, तेस्रो स्थापना दिवस ९असार७०को कार्यक्रम बारे पनि बैठकमा छलफल हुने रास्वपाले जनाएको छ ।


    तेस्रो आँखा