• ट्रेण्डिङ्ग :
एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै


  • 2.0K
    SHARES
    • जेठ १२, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 3.0K Views

    एमाले सचिवालय बैठक बस्दै

    काठमाडौँ, जेठ ११ । सत्तारुढ दल नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ । 

    images

    बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरुमा छलफल हुनेछ । साथै पार्टीको आन्तरिक गतिविधि, सरकारको काम कारबाही र आगामी आर्थिक वर्षको बजेट तथा गणतन्त्र दिवस मनाउने विषयमा विषयमा छलफल हुनेछ ।


    तेस्रो आँखा