• ट्रेण्डिङ्ग :
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो

लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो


  • 10.5K
    SHARES
    • जेठ १२, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 16.2K Views

    लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो

    काठमाडौँ, ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर,बुटवल इजलासको आदेश सदर गर्दा सर्वोच्च अदालतले गरेको त्रुटि सच्चाइएको छ ।

    images

    शुक्रबार सर्वोच्चले लामिछानेलाई सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराधमा पुर्पक्षका लागि थुनामै राख्ने आदेश गर्दा आदेशको सट्टा फैसला लेखिएको थियो । 

    आदेशको ठाउँमा फैसला लेखिएपछि लामिछानेको तर्फबाट संशोधन गरिपाऊँ भनी आइतबार निवेदन परेपछि आजै पेसी तोकिएको थियो ।

    आदेशको शिर खण्ड ुकु चौथो हरफमा आदेश हुनुपर्नेमा फैसला भएकोमा त्यसलाई सच्चाएर आदेश कायम गरिएको हो ।trute-edit_xYaTyBxIwe.jpg

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने

  • तेस्रो आँखा