अभिनेत्री करिश्मा मानन्धर आज  एमाले प्रवेश गर्दै

अभिनेत्री करिश्मा मानन्धर आज  एमाले प्रवेश गर्दै


  • 13.1K
    SHARES
    • चैत्र ८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 20.1K Views

    अभिनेत्री करिश्मा मानन्धर आज  एमाले प्रवेश गर्दै

    काठमाडौं, ८ चैत । अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमाले प्रवेश गर्दैछिन्। पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराउने छन् ।  

    images

    यसअघि मानन्धर नयाँ शक्ति पार्टीमा केन्द्रीय सदस्य थिइन्। तर, केही समयपछि नै उनी उक्त पार्टीमा निस्क्रिय भएर बसेकी थिइन्।

    करिश्मासँगै समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा उनको दल एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ। 


    तेस्रो आँखा