• ट्रेण्डिङ्ग :
जङ्गली हातिकाे आक्रमण बाट एकजनाकाे मृत्यु

जङ्गली हातिकाे आक्रमण बाट एकजनाकाे मृत्यु


  • 14.0K
    SHARES
    • जेठ १८, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 21.5K Views

    जङ्गली हातिकाे आक्रमण बाट एकजनाकाे मृत्यु

    सप्तरी, जेठ १७ । सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । 

    images

    जिल्लाको कञ्चनरूप नगरपालिका १२ स्थित धरमपुर बरगाछी घर भएका ६६ वर्षीया केदार विष्टको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

    शनिवार विहान विष्ट आफ्नो घर देखी करिब सय मिटर टाढा आफ्नै मकै बारीमा मकै कुर्न बसेको अवस्थामा जङ्गली हात्ती आएर आक्रमण गर्दा उनको घटनास्थलमै मुत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँले घटनास्थल सुरक्षित राखेर थप अनुसन्धान अगाडि बढाइएको बताउनुभयो ।

  • सम्बन्धित विषय:

  • # जङ्गली हाति

  • तेस्रो आँखा