• ट्रेण्डिङ्ग :
माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै


  • 3.7K
    SHARES
    • जेठ २०, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 5.7K Views

    माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

    काठमाडौँ, जेठ १९ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बस्दै छ । बैठक सोमबार मध्यान्ह माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने छ ।

    images

    बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटका सम्बन्धमा छलफल हुने छ । साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने छ । 


    तेस्रो आँखा