• ट्रेण्डिङ्ग :
रास्वपा केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बस्दै

रास्वपा केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बस्दै


  • 3.6K
    SHARES
    • जेठ २०, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 5.5K Views

    रास्वपा केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बस्दै

    काठमाडौँ, जेठ १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय र संसदीय दलको बैठक सोमबार बस्दै छ । केन्द्रीय सचिवालयको बैठक दिउँसो १ बजे बस्ने छ भने संसदीय दलको बैठक दिउँसो ३ बजे बस्ने छ ।

    images

    बैठकमा समसामयिक राजनीति, भिजिट भिसा प्रकरण, पार्टी गतिविधिका बारेमा छलफल हुने बताइएको छ । 

     


    तेस्रो आँखा