• ट्रेण्डिङ्ग :
मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)


  • 4.0K
    SHARES
    • जेठ २२, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 6.1K Views

    मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)

    काठमाडौँ, जेठ २१ गते । सरकारले मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक गरेको छ। बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै जेठ १५ र १९ गते मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक गर्नुभएको हो ।

    images

    मन्त्री गुरुङले नेपाल सरकारका आर्थिक वर्ष २०८२/८३ काे बजेट वक्तव्यसहित राजश्व र व्ययकाे अनुमान सङ्घीय संसदसमक्ष गर्ने स्वीकृति प्रदान गर्ने बताउनुभयाे । 

    यस्तै, असार ३ गते अष्ट्रियाकाे भियनामा आयाेजना हुने ओपेक विकास काेष फाेरममा अर्थ मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने उहाँले उल्लेख गर्नुभयाे ।

    यसैगरी, नेपाली सेनातर्फ एक जना प्रमुख सेनानीकाे महासेनानी दर्जामा बढुवा गर्ने, दस जना महासेनानीहरुकाे सरुवा गर्ने र एक जना महासेनानीकाे राजीनामा स्वीकृत गर्ने निर्णय बैठकले गरेकाे छ । 

    सरकारले यससहित अन्य विभिन्न १४ वटा निर्णय गरेको छ ।

    494813940_1391400092102602_6688811198008302081_n (1).jpg
    undefined

    494823182_1669779460536427_970247505291108362_n_1.jpg


    तेस्रो आँखा