तुलसीपुरमा एकजना पुरुष मृत फेला

तुलसीपुरमा एकजना पुरुष मृत फेला


  • 10.1K
    SHARES
    • जेठ २८, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 15.6K Views

    तुलसीपुरमा एकजना पुरुष मृत फेला

    तुलसीपुर, २७ जेठ । दाङको तुलसीपुरमा एकजना पुरुष मृत फेला परेका छ । तुलसीपुर-५ बसपार्क स्थित प्रतिक्षालयमा मृत अवस्था फेला पारेकाे ईलाका प्रहरी कार्यालयका प्रवक्ता सुर्य राणाले जानकारी दिनुभयो । 

    images

    उहाँका अनुसार  अनुसार जेठ २४ गते बिहान बसपार्कको बस काउन्टरको दक्षिणतर्फ रहेको प्रतिक्षालयमा अन्दाजी ४२ वर्षीय पुरुषको शव फेला परेका हुन । तर हालसम्म पनि उनको पहिचान हुन नसकेको प्रहरीले बताएको छ।
     

    प्रारम्भिक अनुसन्धान अनुसार मृतक व्यक्ति मागेरै जीविकोपार्जन गर्ने भएको र उनको नाम, थर तथा स्थायी ठेगाना नखुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकको पहिचान खुल्न नसकेकोले आवश्यक अनुसन्धान भइरहेको छ।


    तेस्रो आँखा