• ट्रेण्डिङ्ग :
मन्त्रिपरिषद् बैठकका ११ निर्णय (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका ११ निर्णय (सूचीसहित)


  • 6.9K
    SHARES
    • जेठ २९, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 10.6K Views

    मन्त्रिपरिषद् बैठकका ११ निर्णय (सूचीसहित)

    काठमाडाैँ, जेठ २८ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।

    images

    बैठकमा २०८२ असार २ गतेदेखि ६ गतेसम्म सिजाङ (तिब्बत) काे ल्हासामा आयाेजना हुने नेपाल-चीनबिचकाे सिजाङ (तिब्बत) व्यापार सहजीकरण समितिकाे १३ आै बैठककाे छलफलकाे एजेन्डा स्वीकृत गर्ने र उल्लिखित बैठकमा सहभागी हुन उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव संयाेजक्तवमा वार्ता टाेली गठन गर्ने निर्णय गरेकाे छ ।

    त्यस्तै, निर्माण व्यवसायी सम्बन्धी कानुनलाई संशाेधन र एकीकरण गर्न बनेकाे विधेयक तर्जुमाकाा लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेकाे छ।

    बैठककले ११ वटा निर्णय सार्वजनिक गरेकाे हाे । 494820265_4021970848062910_7113221812623949494_n.jpg


    तेस्रो आँखा