• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभा बैठक बिहिबारसम्म स्थगित

प्रतिनिधिसभा बैठक बिहिबारसम्म स्थगित


  • 8.0K
    SHARES
    • जेठ २९, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 12.3K Views

    प्रतिनिधिसभा बैठक बिहिबारसम्म स्थगित

    काठमाडौँ, २८ जेठ । प्रतिनिधिसभा बैठक बिहीबार २९ गते दिनको तीन बजेसम्मका लागि स्थगित भएको छ ।

    images

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै जेठ १३ गतेबाट अवरोध गर्दै आएका विपक्षीले आज पनि अवरोध गरेपछि बैठक कार्यसूचीमा नै प्रवेश नगरी भोलि दिउँसो तीन बजेसम्मका लागि सभामुख देवराज घिमिरेले स्थगित गर्नुभएको हाे ।

    आजको बैठकमा प्रतिपक्षीहरूले मानव तस्करलाई कारबाही गर, गृहमन्त्री राजीनामा दे जस्ता नारा लगाएका थिए ।


    तेस्रो आँखा