• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै


  • 2.1K
    SHARES
    • जेठ ३०, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 3.3K Views

    प्रतिनिधिसभा बैठक बस्दै

    काठमाडौँ, जेठ २९ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बिहीबार दिउँसो ३ बजे बस्ने बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।

    images

    यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सङ्घीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेश गर्नुहुने, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आ.व. २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भगरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, आ.व. २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूचि रहेको छ । 

     


    तेस्रो आँखा