• ट्रेण्डिङ्ग :
राष्ट्रपति पौडेलद्वारा अहमदाबाद विमान दुर्घटनाप्रति दुःख व्यक्त

राष्ट्रपति पौडेलद्वारा अहमदाबाद विमान दुर्घटनाप्रति दुःख व्यक्त


  • 7.9K
    SHARES
    • जेठ ३०, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 12.1K Views

    राष्ट्रपति पौडेलद्वारा अहमदाबाद विमान दुर्घटनाप्रति दुःख व्यक्त

    काठमाडौँ, २९ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अहमदाबादमा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको  छ । राष्ट्रपति पौडेलले एअर इन्डियाको यात्रुवाहक विमान आज दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताउनु भएको हो ।

    images

    सो दुर्घटनाबाट भएको मानवीय क्षतिप्रति राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्समार्फत गहिरो दुःख व्यक्त गर्नुभएको हो ।


    तेस्रो आँखा