हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्यो : चार जना घाइते

हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्यो : चार जना घाइते


  • 6.4K
    SHARES
    • जेठ ३२, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 9.8K Views

    हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्यो : चार जना घाइते

    फिदिम, जेठ ३१ । मेची राजमार्गमा पर्ने हेवा खोलामा निर्माणाधीन बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुग्नासाथ खसेको छ ।

    images

    शनिबार साँझ बेलिब्रिज खस्दा चार जना मजदुर गम्भीर घाइते भएको पाँचथरका प्रहरी प्रमुख कौशल बुडाथोकीले जानकारी दिनुभयो । 

    पाँचथर ताप्लेजुङ सडक खण्डमा पर्ने उक्त बेलिब्रिज तीन करोड लगानीमा सडक डिभिजन इलामले निर्माण गर्दै थियो ।

    घट्नाको विस्तृत विवरण आउन बाँकी छ । 


    तेस्रो आँखा