• ट्रेण्डिङ्ग :
हिजो संसद बहिष्कार गरेको राप्रपाले बैठक भत्ता नलिने

हिजो संसद बहिष्कार गरेको राप्रपाले बैठक भत्ता नलिने


  • 1.9K
    SHARES
    • आषाढ २, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 3.0K Views

    हिजो संसद बहिष्कार गरेको राप्रपाले बैठक भत्ता नलिने

    काठमाडौं असार २ । राप्रपाले बहिष्कार गरेको संसद बैठकको हिजोको भत्ता नलिने भएको छ ।

    images

    प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदीय दलले असार १ गतेको बैठक भत्ता लिनु नैतिक र सैद्धान्तिकरूपमा उचित नहुने निर्णय गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाउनु भएको छ ।

    बैठकबापत प्राप्त हुने भत्ता राजस्वमा फिर्ताको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

    भिजिट भिसा प्रकरणलाई लिएर विपक्षीले सदन अवरोध गरिरहेको बेला जबर्जस्ती बैठक चलाइएको भन्दै राप्रपाले आइतबारको बैठक वहिष्कार गरेको थियो । प्रतिनिधिसभामा राप्रपाका १३ सांसद छन् ।rpp-bhatta-naline.jpg

     


    तेस्रो आँखा