• ट्रेण्डिङ्ग :
प्रतिनिधि सभा बैठकको समय परिवर्तन

प्रतिनिधि सभा बैठकको समय परिवर्तन


  • 3.6K
    SHARES
    • आषाढ ३, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 5.6K Views

    प्रतिनिधि सभा बैठकको समय परिवर्तन

    काठमाडौँ, असार ३ गते। प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन भएको छ।मंगलबार दिउँसो आधा घण्टा बसेर स्थगित भएको बैठक २:१५ बजे बस्न नसकेपछि समय परिवर्तन भएको हो।

    images

    प्रतिनिधि सभाका सचिव र्हकराज राईका अनुसार बैठक अहिले ४:३० बजे बस्नेछ।बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध कायम राखेपछि सभामुखले संसदमा सहभागी प्रमुख पाँच दलका नेतासँग छलफल गर्नुभएको छ।

    सभामुखको छलफलपछि बैठकको समय संघीय संसद सचिवालय परिवर्तन भएको जानकारी गराएको हो ।Notic.jpg


    तेस्रो आँखा