• ट्रेण्डिङ्ग :
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार


  • 2.8K
    SHARES
    • आषाढ ३, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 4.4K Views

    कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार

    काठमाडौँ, असार ३ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बस्ने भएको छ ।

    images

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिनुभयो । 

    कांग्रेसले बैठकमा उपस्थित हुन पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरुलाई निर्देशन दिएको छ ।

     


    तेस्रो आँखा