• ट्रेण्डिङ्ग :
राष्ट्रपतिद्वारा दशरथ चन्द स्वास्थ्य विज्ञान विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा दशरथ चन्द स्वास्थ्य विज्ञान विधेयक प्रमाणीकरण


  • 3.8K
    SHARES
    • आषाढ ४, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 5.9K Views

    राष्ट्रपतिद्वारा दशरथ चन्द स्वास्थ्य विज्ञान विधेयक प्रमाणीकरण

    काठमाडौँ, असार ४ । राष्ट्रपति रामचन्द्र पौडेलले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

    images

    उहाँले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


    तेस्रो आँखा