नेकपा एमालेको केन्द्रीय महाधिवेशन चितवनमा सुरु भएको छ ।
अधिवेशनलाई अहिले विभिन्न पार्टीका शीर्ष नेताहरुकाे सम्बोधन जारी छ।
अधिवेशनमा विदेशी पाहुना सहित नेपालका प्रमुख राजनीति दलका प्रमुखहरुलाई अतिथिका रुपमा आमन्त्रण गरिएको छ ।
एमालेको १० औँ महाधिवेशनले एमालेको नयाँ केन्द्रीय नेतृत्व चयन गर्ने छ ।
