• ट्रेण्डिङ्ग :
राप्रपासँग रास्वपाले पनि आज सदन बहिस्कार गर्यो

राप्रपासँग रास्वपाले पनि आज सदन बहिस्कार गर्यो


  • 5.0K
    SHARES
    • आषाढ ९, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 7.6K Views

    राप्रपासँग रास्वपाले पनि आज सदन बहिस्कार गर्यो

    काठमाडौं, ९ असार । रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्।

    images

    भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै आएका रास्वपा र राप्रपाका सांसदहरूले बैठक बहिस्कार गरेका हुन्।

    बैठक सुरुआत हुनासाथ दुवै पार्टीका सांसदहरूले उठेर अवरोध जनाए पनि सभामुखले कार्यसूची अघि बढाएपछि बैठक छाडेर हिँडेका हुन्।

    अहिले बैठक जारी छ।


    तेस्रो आँखा