काठमाडौं, असार ११ । सत्ताको नेतृत्वकर्ता दल नेकपा ९एमाले० को सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा बैठक सुरुभएको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताउनुभयो ।
आजको बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीको आन्तरिक संगठनात्मक विषयमा छलफल हुने बताइएको छ ।
