• ट्रेण्डिङ्ग :
रास्वपाकाे संसदीय दलको बैठक

रास्वपाकाे संसदीय दलको बैठक


  • 4.4K
    SHARES
    • आषाढ १३, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 6.8K Views

    रास्वपाकाे संसदीय दलको बैठक

    काठमाडौँ, १३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार शनिबार बिहान ९ बजे बस्नेगरी दलको बैठक बोलाइएको हो । 

    images

    बैठक सङ्घीय संसद् भवनस्थित संसदीय दल नेताको कार्यकक्षमा बस्नेछ । शनिबार प्रतिनिधि सभा बैठक अघि रास्वपाले बैठक बोलाएर रणनीति बनाउन लागेको हो । 

    सो पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक वा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध र बहिस्कार गर्दै आएको छ ।


    तेस्रो आँखा