• ट्रेण्डिङ्ग :
संसदमा रास्वपा र राप्रपाको आन्दोलन कायमै

संसदमा रास्वपा र राप्रपाको आन्दोलन कायमै


  • 4.2K
    SHARES
    • आषाढ १४, २०८२ शनिबार
    • १ बर्ष अघि
    • 6.5K Views

    संसदमा रास्वपा र राप्रपाको आन्दोलन कायमै


    काठमाडौँ, असार १४ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा अवरोध कायमै राखेका छन् । शनिबार बसेको प्रतिनिधिसभा बैठकमा पनि रास्वपा र राप्रपाले अवरोध कायम राखेका हुन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि मुछिनुभएको आरोप लगाउँदै रास्वपा र राप्रपाले अवरोध जारी राखेका हुन् ।

    images

    बैठकमा बोल्दै रास्वपा सांसद गणेश पराजुलीले आफूहरुको आन्दोलन गहन अनुसन्धान गरी बहालवाला वा पूर्वन्यायाधीशको संयोजकत्वमा आयोग बनाउन आग्रह गरेको र आन्दोलन जारी रहने चेतावनी दिनुभयो ।

     


    तेस्रो आँखा