संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्धकाे रिटको सुनुवाइ हुँदै

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्धकाे रिटको सुनुवाइ हुँदै


  • 8.5K
    SHARES
    • चैत्र ९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्धकाे रिटको सुनुवाइ हुँदै

    काठमाडौं, ९ चैत । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्धकाे रिटको पूर्ण इजलासमा आज सुनुवाइ हुँदै छ  । 

    images

    इजलासमा कामयमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरीप्रसाद खतिवडा  छन् ।

    अधिवक्ता ओमप्रकाश अर्यालले १ पुसमाा  र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २ पुसमा अध्यादेशविरूद्ध रिट दायर गरेका थिए । 

    रिटमार्फत अध्यादेश खारेजीको माग गरिएको छ ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३० मंसिर, २०७७ मा अध्यादेश जारी गर्न राष्ट्रपतिकहाँ सिफारिस गरेका थिए । 

    असंवैधानिक भन्दै त्रिपाठी र अर्याल त्यसविरुद्ध सर्वोच्च पुगेका हुन् ।

  • सम्बन्धित विषय:

  • # अदालत

  • तेस्रो आँखा
    लेखकबाट थप