धनकुटामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु 

धनकुटामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु 


  • 5.9K
    SHARES
    • चैत्र ९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    धनकुटामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु 

    काठमाडौं, ९ चैत । धनकुटाको सागुरीगढी गाउँपालिका–६ नजिकै मंगलबार राति जिप दुर्घटना  हुँदा एक जना यात्रुको मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा जिपमा सवार धनकुटाकै सागुरीगढी गाउँपालिका–७ की १९ वर्षिया श्रेया राई रहेकी छन् । 

    उनको उपचारको क्रममा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    गएराति ९ बजे मे १ ज २१६२ नम्बर जिप अनियन्त्रित भई सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय भेडेटारले जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • तेस्रो आँखा
    लेखकबाट थप