काठमाडौँबाट दाङ आउँदै गरेको बस दुर्घटना, २९ जना घाइते

काठमाडौँबाट दाङ आउँदै गरेको बस दुर्घटना, २९ जना घाइते


  • 8.9K
    SHARES
    • आषाढ २९, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 13.7K Views

    काठमाडौँबाट दाङ आउँदै गरेको बस दुर्घटना, २९ जना घाइते

    कपिलवस्तु, असार २९ । काठमाडौँबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

    images

    जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक पंकज चुदांलीका अनुसार काठमाडौँदेखि दाङ जाँदै गरेको बस कपिलवस्तुको चन्द्रौटा र गोरुसिङ्गेको सिमानामा रहेको बेल नदी नजिकै दुर्घटना भएको हो ।

    लु।प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटना हुँदा तीन जनको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो । गम्भीर घाइते भएकालाई बुटवल लगिएको छ भने बाँकी घाइतेको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक चुदांलीको भनाइ छ । 

  • सम्बन्धित विषय:

  • # कपिलवस्तु बस दुर्घटना

  • तेस्रो आँखा